यस निर्देशनालयद्वारा आ.व. २०७७÷०७८ को नियमित कार्यक्रम अन्तर्गत संचालन हुने लघु अनुसन्धानका लागि प्रस्ताव पेश गर्ने अनुसन्धानकर्ताहरुमध्येवाट सफल उम्मेदवारहरुको योग्यताको प्रतिस्पर्धाको आधारमा नामावलि प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले मिति २०७७÷११÷२८ गतेसम्म यसनिर्देशनालयसंग उक्त लघु अनुसन्धान परियोजना अनुसन्धानकर्ताहरुले सम्झौता गरिसक्नु पर्नेछ । उक्त अवधिसम्म परियोजना सम्झौता गर्न नआएमा वैकल्पिक उम्मेदवारहरुलाई अवसर प्रदान गरिनेछ । साथै सफल अनुसन्धान कर्ताहरुको नामावली त्रि.वि.को वेबसाइट www.tribhuvan-university.edu.np मा राखिएको व्यहोरा समेत जानकारी गराइन्छ ।
Files
SN | Title | Publish Date | Total Views | View Item | Download |
---|---|---|---|---|---|
1 | अनुसन्धान निर्देशनालयको लघु अनुसन्धानका लागी प्रस्ताव पेश गर्ने सफल अनुसन्धानकर्ताहरुहरु सम्बन्धी सूचना | 2021-03-04 | 1443 | View item |